सल्यानको दार्मामा स्क्रबटाइफसबाट एक महिनामा ७ जनाको मृत्यु, प्रभावित बस्तीमा खटिए स्वास्थ्यकर्मी
ekantipur.com · Tue Sep 22 11:21:49 GMT 2026

सल्यानको दार्मामा स्क्रबटाइफसबाट एक महिनामा ७ जनाको मृत्यु, प्रभावित बस्तीमा खटिए स्वास्थ्यकर्मी
स्क्रबटाइफसबाट एकै पालिकामा एक महिनामा सात जनाको मृत्यु र दैनिक दुईदेखि पाँच जनामा संक्रमण पुष्टि भएपछि स्थानीय तहले परीक्षण विस्तार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)