पुष्पलाल इन्भेष्टमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल बिक्री प्रबन्धक
arthadabali.com · Tue Sep 22 11:22:36 GMT 2026

काठमाडौँ / पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)