कुनैबेलाका फ्यान कृष्णगोपाल भन्छन्– ‘ओली अब फुटबलका पेले रहेनन्’
kendrabindu.com · Tue Sep 22 11:21:13 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विगतमा चर्को बचाउ गर्दै उनलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो पुरानो अभिव्यक्ति औपचारिक रूपमा फिर्ता लिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफूले ओलीलाई ‘फुटबलका पेले’ भनेको अभिव्यक्ति २०८२ भदौ २२ गतेसम्म सान्दर्भिक रहेको तर त्यसपछि त्यसको औचित्य समाप्त भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)