माडीमा ४० चेपाङ परिवारलाई एकीकृत बस्ती बनाउँदै बागमती सरकार
ekantipur.com · Tue Sep 22 11:25:00 GMT 2026

माडीमा ४० चेपाङ परिवारलाई एकीकृत बस्ती बनाउँदै बागमती सरकार
प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधारका लागि ३ करोड रुपैयाँ छुट्याएपछि चेपाङ परिवारका लागि सुरक्षित र सुविधायुक्त बस्ती बन्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)