बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले तत्काल जवाफ दिनुपर्छ [भिडियो]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाक्यले सामान्य ट्राफिक विवाद वा जरिवानाको विषयका रूपमा मात्रै घटनालाई हेर्न नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)