एशियाली खेलकुद: बक्सिङतर्फ चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित
kharibot.com · Tue Sep 22 11:35:00 GMT 2026
काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालको खराब प्रदर्शन जारी रहेको छ । मंगलबार सम्पन्न खेलमा बक्सिङतर्फ नेपालका चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)