सुदूरपश्चिममा बजेट शून्यता तत्काल हटाउन कांग्रेस संसदीय दलको माग
baahrakhari.com · Tue Sep 22 11:31:54 GMT 2026

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुंग्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)