हिमाली विपद्को क्षतिपूर्ति माग्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उत्रिन विज्ञको सुझाव
himalpress.com · Tue Sep 22 11:30:56 GMT 2026

काठमाडौँ- हिमाली क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै गएको र त्यसको आर्थिक तथा मानवीय भार नेपालले एक्लै थेग्न नसक्ने निष्कर्षसहित विज्ञहरूले अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीको क्षतिपूर्ति, जलवायु उत्थानशील पूर्वाधार र हिमाली राष्ट्रको छुट्टै प्रतिनिधित्वको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिएका छन्।
नेपाल विश्वविद्यालय र बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय पेसाकर्मीहरूको संस्था (एफआईपीएमओ) ले १३ सेप्टेम्बरमा आयोजना गरेको उच्चस्तरीय गोलमेचले संयुक्त राष्ट्रसंघीय महासभा र आगामी कोप-३१ मा नेपालले उठाउनुपर्ने प्राथमिकतासहितका पाँच प्रमुख क्षेत्र पहिचान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)