मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रचण्ड माथि गम्भीर आरोपअध्यक्ष ?

barnanmedia.com · Mon Mar 24 23:30:00 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि गम्भीर आरोप लगाएका छन् ।

भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)