मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम

deshsanchar.com · Tue May 11 00:16:14 GMT 2021

फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ ।

लिगका तीन खेल बाँकी हुँदै घटुवा हुने तीन टिमको टुंगो लागेको यो प्रिमियर लिग कालमा पहिलो पटक हो । वेष्ट ब्रोम र शेफिल्ड युनाइटेड यसअघि नै रेलिगेशनमा पर्ने पक्का भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)