हुन्डाईको अल–न्यू भेन्यु अब भैरहवा, बुटवल र दाङमा
aarthiknews.com

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ तथा आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन्।
अल–न्यू भेन्युमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको संयोजन गरिएको कम्पनीले जनाएको छ। यसको फराकिलो र बलियो डिजाइनलाई ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसले थप आकर्षक बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)