भकुण्डेमा दुई दशकपछि घट्यो घैंटोको भर
ekantipur.com · Tue Sep 22 11:22:14 GMT 2026

भकुण्डेमा दुई दशकपछि घट्यो घैंटोको भर
घैंटोमा बलेसीको पानी संकलन गरेर जोहो गरिरहेका बागलुङको अर्माउँदी, हिराताललगायत a बस्तीमा खानेपानीका धारा निर्माण हुन थालेपछि स्थानीयले सरसफाइ, पशुपालन, तरकारी खेती र दैनिक जीवनमा सहजता महसुस गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)