नतिजा राम्रो नआएपछि आक्रोशित विद्यार्थीले डिनकै कार्यालयमा लगाइ दिए ताला
kalakarmi.com · Mon Mar 24 11:42:03 GMT 2025

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)