सर्वोच्चद्वारा रेशम चौधरीको माफी मिनाहा सदर
onlinekhabar.com · Tue Sep 22 11:39:47 GMT 2026

६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहा विरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)