सांसदहरूलाई सभामुखको निर्देशन– प्रतिनिधि सभाको नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू
nepalpress.com · Tue Sep 22 11:41:49 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित बनाउन केन्द्रित हुने निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)