सांसदको क्यान्टिन बन्द [तस्बिरहरू]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । संघीय संसद भवनको प्रतिनिधि सभाका सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रतिनिधि सभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन महँगी भएको विषय निकालेपछि आज सो क्यान्टिन बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)