२५ महिनापछि प्रदेश सरकारमार्फत फेरि नजिकिँदै एमाले र नेकपा
barnanmedia.com · Tue Jul 21 22:09:20 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार प्रदेश सरकार गठनका विषयमा केन्द्रित रहेर भेटवार्ता भएको छ।
ललितपुरमा दुई नेताबीच भएको भेटवार्तामा प्रदेश सरकारमा देखिएको अन्योल र आगामी सहकार्यबारे छलफल भएको थियो। यो भेटसँगै दुई दलबीच प्रदेशहरूमा सहकार्यको ढोका खोलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)