रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफी सर्वोच्चद्वारा सदर
khabarhub.com · Tue Sep 22 11:49:20 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)