७२ ब्रोकरको एउटै डेटा सेन्टरमा र्यान्समवेयरले के प्रणालीगत जोखिम देखाउँछ?
setopati.com · Tue Sep 22 11:49:25 GMT 2026

आइतबार सेयर ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) राखिएको डेटा सेन्टरमा भएको र्यान्समवेयर आक्रमणले नेपालको पुँजी बजारमा साइबर सुरक्षासँगै एउटै प्रविधि सेवा प्रदायकमा धेरै संस्था निर्भर हुँदा उत्पन्न हुन सक्ने प्रणालीगत जोखिमबारे प्रश्न उठाएको छ।
डेटा हब प्रालिको डेटा सेन्टरमा भएको आक्रमणका कारण त्यहाँ सर्भर राखेका ७२ वटा ब्रोकरको कारोबार प्रणाली प्रभावित भएपछि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार नै स्थगित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)