श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे गोपीराम
lokaantar.com

सुर्खेतमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
३० वर्षीया चन्द्रा देवकोटा जैसीको हत्या गरेको अभियोगमा चौकुने गाउँपालिका-५ रेक्चा बस्ने ३२ वर्षीय गोपीराम जैसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)