‘कांग्रेसमा गगन थापा निर्विकल्प, म पनि पदाधिकारीमै लड्छु’
nepalpress.com · Tue Sep 22 11:45:48 GMT 2026

रुपन्देही । नेपाली कांग्रेस उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । उनले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गरिने बताइन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनीले गरेको साक्षात्कारमा नेतृ भुसालले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५ औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ । आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)