त्रिपुरेश्वर बस आगलागी घटनामा उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग [भिडियो]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सार्वजनिक बसमा आगलागी हुँदा चालक अर्जुन लामा दोङको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले ट्राफिक प्रहरी र चालकबीच विवादपछि बसमा आगलागी भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको वास्तविक कारण र त्यसअघिको परिस्थितिको गम्भीर छानबिन आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)