एमाले बैठकमा योगेश भट्टराईको लिखित दस्तावेज: नीति, संगठन र नेतृत्व पुनर्गठनको प्रस्ताव
reportersnepal.com · Tue Sep 22 11:47:05 GMT 2026

काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको निष्कर्षसहित अध्यक्ष केपी शर्मा ओलीलाई लिखित धारणा बुझाएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला मंगलबार भट्टराईले ओलीलाई आठबुँदे लिखित दस्तावेज बुझाएका हुन् । बैठकमा निर्धारित समयमा सबै विषय राख्न सम्भव नहुने भएपछि उनले आफ्नो धारणा लिखित रूपमा बुझाएको बताइएको छ । भट्टराईले बैठकमा आफ्नो धारणा भने अर्को दिन राख्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)