प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदको माग
reportersnepal.com · Tue Sep 22 11:46:43 GMT 2026

काठमाडौँ, ६ असोज । सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तरराष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको विशेषमा भाग लिँदै उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)