कांग्रेस हेटौँडाको सभापतिमा बानियाँ–डिना विरुद्ध पराजुली
ratopati.com · Tue Sep 22 11:51:28 GMT 2026

हेटौँडा । नेपाली कांग्रेसको १५ महाधिवेशनअन्तर्गत असोज ७ गतेबाट गाउँ/नगर अधिवेशन सुरु हुँदै छ ।
केन्द्रीय महाधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते बुधबारबाट सुरु हुने पालिका (गाउँ नगर अधिवेशन) अन्तर्गत हेटौंडा उपमहानगरपलिकाको अधिवेशन पनि बुधबारबाट सुरु हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)