‘आमाको आँखाको आँसु पुछ्नुस्’
nagariknews.nagariknetwork.com · Tue Sep 22 11:31:21 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही हुन नसकेको भन्दै प्रश्न गरे। राष्ट्रिय मानव अधिकार आयोगले दोषीबारे सरकारलाई जानकारी गराइसकेको दाबी गर्दै उनले अहिलेसम्म उनीहरू पक्राउ नपर्नुको कारण माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)