‘फुर्केखोला’मा तत्काल पुल निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग
nagariknews.nagariknetwork.com · Tue Sep 22 11:35:04 GMT 2026

धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत बिच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्।
धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डले फुर्केखोलामा पुल निर्माण गरी धादिङको मध्य तथा उत्तरी क्षेत्रको यातायात सञ्जाललाई पृथ्वीराजमार्गसँग जोड्न सरकारको ध्यानाकर्षण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)