मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेशको प्रस्तावले एमालेमा तरंग : अन्तरिम नेतृत्वदेखि महाधिवेशनसम्म

sutranews.com · Tue Sep 22 11:54:49 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको निष्कर्षसहित अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित धारणा प्रस्तुत गरेका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व निर्माण गरेर त्यसपछि महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)