जलवायु सन्धिअनुसार आवश्यक कानुन निर्माण गर्न सरकार प्रतिबद्ध छः कानुनमन्त्री
nepalpress.com · Tue Sep 22 11:51:42 GMT 2026

काठमाडौं । कानुनमन्त्री सोविता गौतमले जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार आवश्यक कानून निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले विगतमा विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरे पनि त्यसअनुरूप आवश्यक कानून निर्माण भए नभएको समीक्षा गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)