तीन विद्यालय र मामाघर नेपाललाई एनआईसी एशिया बैंकको सहयोग
ekantipur.com · Tue Sep 22 11:53:25 GMT 2026

तीन विद्यालय र मामाघर नेपाललाई एनआईसी एशिया बैंकको सहयोग
कैलालीका सेती मैयाँ चौधरी माध्यमिक विद्यालय, खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय र मकवानपुरको सामाजिक संस्था मामाघर नेपाललाई विभिन्न सामान हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)