मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चद्वारा रेशम चौधरीको माफी मिनाहा सदर

canadanepal.com · Tue Sep 22 11:55:15 GMT 2026

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहाविरुद्ध दायर रिट निवेदन खारेज गरेसँगै राष्ट्रपतिबाट दिइएको माफीमिनाहा सदर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)