भृकुटी कागज कारखाना बिक्री र अर्बौं ऋणबारे सतर्कता केन्द्रको छानबिन
bishowkhabar.com · Tue Sep 22 11:52:20 GMT 2026

काठमाडौं – ३४ वर्षअघि निजीकरण गरिएको भृकुटी कागज कारखाना बन्द हुनु र त्यससँग जोडिएको अर्बौं रुपैयाँको ऋणबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ ।
प्रहरी उपरीक्षक बुद्धि खनालको संयोजकत्वमा गठित समितिले कारखाना बिक्री प्रक्रिया, त्यस क्रममा प्रयोग भएका कागजात तथा उद्योग बन्द हुनुका कारणबारे अनुसन्धान अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)