मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्यूआर कोड सुविधा

abhiyandaily.com

काठमाडौं (अस) । कुमारी बैंकले काठमाडौंको तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवा विस्तार गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष अमीरप्रताप जबराको सभापतित्व रहेको कार्यक्रममा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार खत्री, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायतको उपस्थितिमा क्यूआर स्ट्यान्ड तरकारी व्यवसायीलाई हस्तान्तरण गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)