रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरूद्धको रिट खारेज
ratopati.com · Tue Sep 22 11:58:07 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ ।
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफीविरूद्ध परेको रिट खारेज गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)