जापानमा शक्तिशाली आँधीको ताण्डव, चार जनाको मृत्यु
onlinekhabar.com · Tue Sep 22 11:56:07 GMT 2026

जापानमा दुजुआन आँधीका कारण टोकियो र आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षा र तीव्र हावाहुरीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण करिब ५० हजार मानिसको विद्युत् आपूर्ति अवरुद्ध भएको छ, भने देशभर सयौं उडान रद्द गर्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)