रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर
lokaantar.com

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च मंगलबार सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)