एमाले छाडेको १२ घण्टा नबित्दै श्रम संस्कृतिमा भित्रिए इलामका उमेश
nepalpress.com · Tue Sep 22 11:58:29 GMT 2026

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा एमाले इलामका पूर्वजिल्ला सचिव उमेश गुरुङ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
फेसबुकबाट आज बिहान साढे ५ बजे पार्टीको साधारण सदस्यता त्यागेको घोषणा गरेका गुरुङलाई वरिष्ठ नेता सुदन किरातीले श्रम संस्कृतिको सदस्यता थमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)