मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् विस्तार आज

gorkhapatraonline.com · Tue Jan 17 00:47:07 GMT 2023

काठमाडौँ, माघ ३ गते ।

मन्त्रिपरिषद् विस्तार मङ्गलबार हुने भएको छ । सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि मङ्गलबार नै शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)