गृहमन्त्री र उर्जामन्त्रीले लिए आगामी मौसमी प्रणालीबारे ब्रिफिङ
annapurnapost.com · Tue Sep 22 11:59:12 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा लिएका छन्।
मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन्। सो क्रममा बिभागका मौसमविद्हरुले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको र देशका बिभिन्न स्थानमा पर्न सक्ने असरमा बारेमा जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)