कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Fri Dec 26 23:16:07 GMT 2025

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष १२ गते । शनिबार । ईश्वी सन् २०२५ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, ५ घडी १७ पला, बिहान ९ बजेर १ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तराभाद्रपदा । योग–व्यातिपात, ७ घडी ३२ पला, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त वरिणन । करण–वणिज, बिहान ९ बजेर १ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)