भैरहवा, बुटवल र दाङमा हुण्डाईको ‘अल न्यू भेन्यू’
bishowkhabar.com · Tue Sep 22 12:06:53 GMT 2026

काठमाडौं– हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ । यससँगै ती क्षेत्रका ग्राहकले नयाँ पुस्ताको भेन्यू प्रत्यक्ष अवलोकन तथा परीक्षण गर्न सक्ने भएका छन् ।
अल न्यू भेन्यूमा बोल्ड डिजाइन, आरामदायी सुविधा, आधुनिक प्रविधि र कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)