नियमावली सम्झाउँदै संसद्मा मोबाइल प्रयोग नगर्न सांसदहरूलाई सभामुखले गराए सचेत
onlinekhabar.com · Tue Sep 22 12:11:45 GMT 2026

६ असोज, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक अन्त्य गर्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र २१ सम्झाए ।
‘हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व’ भएको उल्लेख गर्दै उनले सबै सदस्यहरूको पहलबाटै प्रतिनिधिसभा नियमावली–२०८३ लागू गरेको र यसअन्तर्गत सभा सञ्चालन गरिराखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)