मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिजीद्वारा दशैं-तिहार लक्षित “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” महायोजना सार्वजनिक

newsofnepal.com · Tue Sep 22 12:11:43 GMT 2026

काठमाडौँ।

नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याक र उपहारहरूको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)