संकटको भुमरीमा प्रचण्ड सरकार
news24nepal.tv · Wed Jun 28 00:41:29 GMT 2023
काठमाडौं । बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।
बजेटलाई निर्णयार्थ प्रस्तुत गर्नू अघि सरकारले सहजै बजेट पास हुने वातावरण मिलाउन गठबन्धन दलहरुसँग सहमतिको प्रयास पनि गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)