बिजुलीमा ५ प्रतिशत भ्याट फिर्ताको विषयमा ऊर्जामन्त्री र अर्थमन्त्रीबिच किन भइरहेको छ विवाद ?
ratopati.com · Tue Sep 22 12:19:59 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने विषयलाई लिएर सरकारभित्रै तीव्र मतभेद देखिन थालेको छ ।
सरकारले २६ लाखभन्दा बढी मध्यमवर्गीय उपभोक्ताको ढाड सेक्ने गरी बिजुलीमा ५ प्रतिशत भ्याट लागु गरेसँगै आलोचना भएको थियो । घरायसी प्रयोजनमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तामाथि अतिरिक्त कर थोपर्ने विषयलाई लिएर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच समेत विवाद छतातुल्ल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)