बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहयोग गर्न इन्जिनियर्स एसोसिएसन टोली परिचालन हुने
onlinekhabar.com · Tue Sep 22 12:13:29 GMT 2026

६ असोज, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले हालैको बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
एसोसिएसनले बाढी प्रभावित स्थानीय तहलाई पत्राचार गरी आवश्यक प्राविधिक सहयोगको विवरण मागेको थियो । स्थानीय तहबाट प्राप्त प्रतिक्रिया तथा अनुरोधका आधारमा आवश्यक समन्वय गरी प्राविधिक सहयोगका काम अघि बढाउन लागिएको एसोसिएसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)