नेपाल लाइभ समाचार [२०७९ साउन २३]
nepallive.com · Mon Aug 08 16:47:00 GMT 2022
१. नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुद्वारा कांग्रेसलाई लाभ हुने गरी गठबन्धन गर्न सुझाव, १०० सिट आफूसँग राख्न आग्रह, केन्द्रीय नेताहरुलाई जिल्ला पठाइँदै । (कांग्रेसलाई लाभ हुनेगरी गठबन्धन गर्न सुझाव)
२. अमित श्रेष्ठको शंकास्पद कारोबारको अनुसन्धानमा प्रहरीको ‘गलत नियत’, ‘बलियो’ प्रमाण हुँदा हुँदै कमजोर मुद्दा चलाउन सिफारिस, मुद्दा परिसरमा, अनुसन्धान प्रहरी प्रधान कार्यालयबाट । (प्रहरीको ‘गलत नियत’)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)