सेलाएको छैन लमजुङ खुकुरी काण्ड
janaaastha.com

अघिल्लो वर्ष जेठ ३ गते तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन चल्दै गर्दा संस्थापन पक्ष भनिएका सभापति टकराज गुरुङ समूहले प्रतिनिधि छनोट र पूर्णकालीन सदस्य हटाएको भन्दै इतर समूह अर्थात् पूर्वसभापति भेषबहादुर पौडेल समूहका कार्यकर्ताले विरोध जनाए। अधिवेशन रोक्न नाराबाजीसहित गरिएको माग अन्ततः खुकुरी काण्डमा बदलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)