एसियाडमा पदक आशा गरिएका चन्द्रबहादुर पहिलो खेलमै पराजित
ratopati.com · Tue Sep 22 12:27:14 GMT 2026
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालका पदक आशा गरिएका चन्द्रबहादुर थापामगर पराजित भएका छन् ।
जापानको निशियो जिम्न्यासियममा मङ्गलबार भएको पुरुष ५५ केजी तौल समूहको प्रारम्भिक चरणमा चन्द्रबहादुर भारतीय बक्सर जादुमणि सिंहसँग ५–० को सर्वसम्मत निर्णयमा पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)