पूर्वी युक्रेनमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु
khabarhub.com · Tue Sep 22 12:27:55 GMT 2026

किभ – पूर्वी युक्रेनको निप्रो सहरमा रुसी सेनाले गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उक्त आक्रमण भएको हो।
निप्रोपेट्रोभस्क क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्झाका अनुसार रुसी सेनाले राति निप्रोका चार जिल्लामा मिसाइल, ड्रोन र तोपखानाबाट आक्रमण गरेको थियो। आक्रमणमा गोदाम र एउटा व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)